Entries by magarassociationuk

मगर संघ,बेलायतद्धारा पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे ७ लाख सहयोग

मगर संघद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु   म्याग्दी १० असोज । नेपाल मगर संघ म्याग्दीले जिल्लाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरेको छ । संघको केन्द्रिय समितिको आह्वान, अन्र्तराष्ट्रिय महासंघको समन्वयमा नेपाल मगरसंघ बेलायत, हङकङ र म्याग्दी शाखाद्धारा संकलित राहतलाई वितरण गर्न सुरु गरिएको हो शनिवार अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई मगर संघ म्याग्दीले […]

मगर संघ युकेद्धारा ८ जिल्लाका बाढीपहिरो पीडितलाइ साढे ७ लाख आर्थिक सहयोग

लण्डन ।बेलायत स्थित नेपालीहरुको  प्रमुख संस्थाहरुमध्ये कै मगर संघ युकेले नेपालमा यस बर्ष आएको बाढी-पहिरो प्रभावित भएका मगर परिवारहरुलाई आर्थिक सहयोग गरेको छ । मगर संघ केन्द्रिय कार्यसमितिको आह्वानमा अन्तराष्ट्रिय मगर सँघको समन्वयमा ८ ठाँउमा गरी ७ लाख ५५ हजार आर्थिक सहयोग गरिएको संघका महासचिब रुद्र थापा मगरले जानकारी दिए ।  बुधबार सेप्टेम्बर १६ तारिकका दिन मगर […]

मगर संघ रेडिङमा सोब रेगाम

लण्डन । मगर संघ रेडिङ शाखाको अध्यक्षमा सोब रेगामी निर्वाचित भएका छन् । जुममार्फत शनिबार सम्पन्न अधिवेसनले सर्वसम्मत रुपमा रेगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा श्रीमती चन्द्र पुन, सचिवमा तुल पुन, कोषाध्यक्षमा चेत रेगामी, सहसचिवमा गोविन्द अर्मजा र सहकोषाध्यक्षमा प्रकाश गलामी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा तेज राना, घनश्याम […]

मगर मास्टर डिग्री तथा बिध्याबारिधि बैठक सम्पन्न

गत आइतबार मगर संघ युके अन्तर्गत गठन भएको उपसमिति “मगर मास्टर डिग्री तथा बिध्याबारिधि” बैठक तथा टेलिकन्फिरेन्स आधुनिक प्रबिधि जुममार्फत सम्पन्न भएको छ | कोबिड १९ को कारणले गर्दा जुम्द्वारा टेलिकन्फिरेन्स तथा बैठक बसेको हो | बैठक बस्नुको मुख्य उद्धेश्य मगर मास्टर डिग्री तथा बिध्याबारिधिको लागि स्थापना भएको अक्षयकोषलाई ब्याबस्थित गरेर कसरी सु-ब्यबस्थित तरिकाले संचालन […]

मगर संघ युकेले कोरोना प्रभावित आफ्ना सदस्यहरुलाई निरन्तर सहयोग गर्ने

लण्डन । मगर संघ युकेले कोरोना भाइरसका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्न तीन चरणको कार्यक्रम बनाएको छ । संघका अध्यक्ष सुनिल रानाले पहिलो चरणमा युकेमा तत्काल सहायता चाहिएका सदस्यहरुलाई आर्थिक तथा स्वयंसेवक पठाइ सहयोग गरिँदै आएको जानकारी दिए । बेलायतमा अध्ययन तथा परीक्षाका लागि आई रोकिएकालाई आर्थिक सहयोग र परामर्श दिइएको, किनमेल गर्न […]

मगर संघ युकेको वार्षिक साधारणसभा ‘जुम’बाटै

  लण्डन । गतवर्ष यतिबेला बेलायतमा हरेक सप्ताहन्तमा नेपाली संघसंस्थाको कार्यक्रम तीव्र हुन्थ्यो । कसैको बैठक, कसैको साधारणसभा, कसैको ग्रीष्मकालिन भेटघाट । तर केही महिनाअघि संसारमा भित्रिएको कोरोना भाइरसले यी दिनचर्यालाई छोडेर ज्यान बचाउनु नै मुख्य कार्य बनाइदियो । भाइरसले बदलिदिएको समाजको स्वरुपसँगै अब फेरि नेपाली समाज पनि बदलिँदै आफ्ना क्रियाकलाप अगाडि बढाउँदै छन् । […]